यसरी गरियो राज्य मन्त्री नरदेवी पुनलाई म्याग्दीमा भव्य स्वागत (फोटो)

      नवनियुक्त पशुविकास राज्य मन्त्री नरदेवी पुनलाई आज आफ्नै गृह जिल्ला म्याग्दीमा स्वागत तथा सम्मान गरिएको छ । राज्य मन्त्री पुनको सम्मानका लागि नेकपा एमाले म्याग्दीले कार्यक्रम आयोजना गरेको थियो । तस्विर /ठाकुरप्रसाद आचार्य